Suicide ( Completion) Risks आत्महत्या कस्तोमा बढी?
Article
Dr. Subodh Dahal
on Sat, May 04 2019 11:14 AM
3449 Views
7 persons recommended
आत्महत्या बारे थाहा पाए/कुरा गरेमा यो बढ्दैन बरु आँफु र आफ्नालाई अकाल मृत्युबाट जोगाउन सकिन्छ। त्यसैले आत्महत्याका कारण,समाधान र जोखिम अनुमान का बारेमा कुरा गर्न नडराऔं। तल उल्लेख गरिएका परीस्थितीहरू अती जोखिमका अवस्था हुन्।
- Sex : Male -पुरूष
- Age: 18-25 years, >65yrs-किशोर/बृद्ध
- Depression -उदाशी रोग लागेका
- Past Attempts -पहीलेपनि आत्महत्या प्रयास गरेका
- Drugs/Substance/Alcohol Use -ड्रग्स/रक्सी सेवन गर्ने
- Rational Thinking Loss- सोच्ने क्षमता कमी भएका
- Poor Social Supports (Single, Divorcée, Widowed, Homeless)- सहारा बिहीन-एक्लै बसेका, डिभोर्स भएका, बिधवा
- Family History of Suicide- घरका कसैले आत्महत्या गरेको
- Chronic Illnesses -ठुला/ लामा रोग लागेका
- Definitive Plans of Suicide- आत्महत्याको प्लान गरीसकेका
Leave a comment