Profile
डा चेतना मोन्नाप्पा पौडेल बेङ्लोरबाट आइ हाल नेपालमा सेवा प्रदान गरिरहनु भएको छ । वहाँले बेङ्लोरको राजिव गान्धी युनिभर्सिटी अफ हेल्थ साइन्सबाट BNYS, अनि बाङ्लादेशबाट MPH, DMU पुरा गर्नु भएको छ । वहाँ अमेरिका तथा UKमा समेत काम गरी सक्नु भएको छ । वहाँसँग योग्, प्राकृतिक उपचार्, वेलनेस्, फिटनेस्, स्पा, तौल घटाउने, अर्थो न्युरो तथा नसर्ने रोगको उपचारमा २० बर्शको अनुभव पनि छ ।
- Qualification - BNYS, MPH, DMU
- Speciality - Consultant Yoga & Naturopathy Physician
- Website - N/A