Asked by Anonymous User ,26 years

on 19/4/21

नमस्कार डाक्टर । समस्या मेरो साथीको हो । उनको महिनावारी केहि महिना यता समयमा नै भएतापनि ब्लिडिङ्ग भने एकदमै कम भइरहेको छ । महिनावारीको समयमा हुने पेट दुखाइ उस्तै छ तर ब्लिडिङ्ग भने २/३ थोपा जस्तो मात्र जान्छ । यो के कारणले यस्तो भएको होला र यसको समाधानका लागि के गर्न सकिन्छ । कृपया यति बताइदिनु भए आभारी हुनेथिए ।

Replies to question

Post Reply

Namaste! Doctor sanga online paramarsha lina ko lagi tala diyiyeko link ma click garnu hola; https://www.hamrodoctor.com/service/obstetrics-and-gynecology

Answered on 19/4/21

Post your Reply

Press Here to type in नेपाली ➤