Asked by Ghanashyam Thapa
on 8/1/19
मेरो ७ महीना देखि यता प्रते १५ दीनमा सुगर टेस्ट गर्दा fasting को Report १३० देखि १०६ सम्म अाउछ भने PP कोचै प्रतेक पटक ३१५ देखि ३८५ सम्म देखाउछ Doctor भन्नुहुनछ अगाडीको ठीकैछ खाना पछीको ले केहीफरक पर्दैन

प्रश्नको लागि धन्यवाद । फास्टिङ्को १३० देखि १६० भन्नुभो कि १०६ भन्नुभो बुझिएन। १३० भन्दा बढी आयो भने त्यो बढी नै हो । खाना खाएसी २०० भन्दा बढी देखिएमा त्यो pre diabetes state पनि हुन सक्छ । केही समयपछि त्यो जाँच फेरि दोहोराउन सकिन्छ । साथै रगतमा कोलेस्टेरोलको मात्रा, HBA1C लगायत अन्य जाँच नि गर्न सकिन्छ । एकपटक फेरि आफ्नो फिजिसियनसंग सल्लह गर्नुहोला। हाम्रोडक्टर मार्फत हर्मन रोज विशेषज्ञसंग अनलाइन परामर्श लिन चाहानुहुन्छ भने यो लिन्कमा जानुहोला: https://www.hamrodoctor.com/service/endocrinology
Asked by Sameer Pant
12 hours, 10 minutes ago
Asked by Anonymous User ,34 years
19 hours, 36 minutes ago