Asked by Ram Ale Magar
on 11/1/19
मेरो उमेर 26 बर्ष भयो। मैले मेरो foreskin को operation गरेको थिए झन्डै 3 हाप्ता आगाडी। औषधि 3 हाप्ता को लागि थियो। आहिले मेरो समस्या भनेको एक्दमै पानी खान मन लाग्छ। जति बेला पानी मात्र खान मन लाग्छ। राती कैले पनि पानी नखाने म रात मा नि अहिले खको खै मात्र गर्न मन लाग्छ। अनि अहिले मेरो weight loss भको पनि छ। 65 केजि म अहिले 62 केजि छु। के कारण ले हो येस्तो भको होला।