Asked by Santosh Shrestha
on 14/5/21
प्राय समय मा मेरो घाँटी मा केही कुरा आएर अड्केको जस्तो महसुस हुन्छ। अनि पानी खाएपछी भित्र जान्छ र केही समय पछि फेरित्यही हुन्छ । यो के भएको होला । यो समस्याको समाधान पाए आभारी हुने थिए ।

Psychiatry, 2 Years of practice
कतिभयो यस्तो भएको? एकपटक घाटीको जाच गर्नुपर्ने हुन्छ । कैलेकही इन्डोस्कोपीको आवस्यकता नि पर्न सक्छ । लकडाउन खुलेपछी कुनै अस्पताल गएर नाक कान घाटीको विशेषज्ञलाई भेटेर परिक्षण गराउनुहोला।
Asked by sudib sulu ,26 years
2 days, 19 hours ago
Asked by Anonymous User ,29 years
2 days, 21 hours ago