Asked by Anonymous User

on 15/5/21

मलाइ ४ दिन अघि देखि हल्का(99- 100.3) ज्वराे छ।घरमै सिटामाेल र Torcef-400 DT लिइराखेकाे छु। अौषधिले केहि कम महसुस भएकाे छ। अन्य रुघाखाेकि, टाउकाे,शरिर दुख्ने केहिपनि समस्या छैन। खाना पनि सधै झै नै रुचेकाे छ। जिब्राेले स्वाद पनि पाइरहेकाे छ। pcr test गर्न पर्छ कि पर्दैन हाेला डा. साप?

Replies to question

Post Reply
Dr. Purushottam Adhikari

Psychiatry, 2 Years of practice

यतिकै ज्वरोमा विना जाँच एन्टीबायोटी औसधि लिन नहुने थियो । कसैसँग नजिक हुनुभएको थियो कोरोना पोजेटिभ आएको? मिल्छ भने जाँच गर्दा राम्रो हो। नभए घरमै केहो दीन आइसोलेसनमा सुरक्षाका उपाएहरु अपनाएर बस्नुहोला।

Answered on 15/5/21

Post your Reply

Press Here to type in नेपाली ➤

Recently answered health questions

Your Health and Privacy Matters