Asked by Nabaraj Dhungana ,40 years

on 15/5/21

Abortion garauna kun bidhi bata better hunxa

Replies to question

Post Reply
Dr. Sumedha Paudel

Medical officer, 2 Years of practice

अस्पतालमा डाक्टरको सल्लाह लिएर मात्र गराउनुहोला। मेडिकलबाट औसधि किनेर खाएर गराउदा विभिन्न समस्या निम्तिने हुन्छ । एकपटक चिकित्सकसङ सल्लाह गरेर गर्नुहोला।

Answered on 15/5/21

Post your Reply

Press Here to type in नेपाली ➤