Asked by Niraj Kumar Dhungana ,51 years

on 15/5/21

मलाई शुरू लक्षण देखिएको आज १७ दिन भयो| लक्षण देखिएको तेश्रो दिन परिक्षण गराउंदा मलाई 11/13 Value को कोरोना पोजिटिभ देखिएको,आज १५ दिन भयो| मलाई गाह्रो भएको छैन।जरो छैन,अक्शिजन ठिक छ।कोही कोही बेला नाक बन्द भा जस्तो,कोही कोही बेला घांटी खसखस हुन्छ।अब मैले कहिले पुन:परिक्षण गराउंदा उपयुक्त होला।

Replies to question

Post Reply
Dr. Ritesh Luitel

Medical Officer, 2 Years of practice

14 din pachi ferri test garauna jaruri chaina. Garaunu chahanu huncha bhane aba garauda huncha.

Answered on 15/5/21
Dr. Purushottam Adhikari

Psychiatry, 2 Years of practice

यदि पोजेटिभ भएको १० दीन बढी भैसकेको छ भने लक्षण हराएको ३ दीनमा isolation बाट निस्किन सकिन्छ भनिन्छ । दोश्रो टेस्ट नगरिकन नै, कैलेकही लामो समयसम्म पनि पोजेटिभ नै आउन सक्छ । यदि आफुलाइ गराउनै मन छ भने गराउदा भयो तर त्यति आवश्यक नै भने हैन।

Answered on 15/5/21

Post your Reply

Press Here to type in नेपाली ➤

Recently answered health questions

Your Health and Privacy Matters