Asked by Manoj bhusal ,27 years

on 20/5/21

मलाइ 2077 असोज 3 गते अल्सर भएको थियो पेटको deudenum मा तर लक्षण 4 महिना अगाडि देखि नै सुरु भएको थियो ।मैले 5 महिना सम्म औषधि खाए तर मलाइ ठिक भएन बिचमा endoscopy गर्दा अल्सर ठिक भएको थियोे तर gastric थियो। अनि पछि फेरि हस्पिटल गएको तपाईंलाई केइ भको छैन चिन्ता नलिनु भनेर फर्काउनु भयो अहिले मलाइ धेरै गार्‍हो भएको छ।मेरो पेटको भित्र एक्दम पोल्छ जतिबेला पनि अनि कराउछ।दिशा पनि सफा हुदैन।कृपया सल्लाह दिनुहोला।

Replies to question

Post Reply

Namaste. yedi tapai doctor sanga online paramarsha lina chahanu hunxa vane, tala diyiyeko link ma clcik garnu hola, https://www.hamrodoctor.com/service/gastroenterologist

Answered on 20/5/21

Post your Reply

Press Here to type in नेपाली ➤

Recently answered health questions

Your Health and Privacy Matters