Asked by Pramod Aryal

on 21/5/21

डाक्टर साब नमस्कार ! मैले आफ्नो प्रेमी सँग २०७८ बैशाख ३ मा योन सम्पर्क गरेको थियँ ! बिर्य बाहिर निस्कासन गरेको हो ! उसको २०७७ चैत ७ मा मिन्स भएको थियो ! त्यसपछी अहिले सम्म मिन्स भएको छैन ! पहिला जाडो समयमा २ महिना सम्म ढिला मिन्स हुन्थियो अरे ! अरु स्वास्थमा समस्या छैन ! उसको मिन्स किन नभएको होला ! के हामिले सम्पर्क गरेको समय गर्भ रहने जोखिम समय थियो ? यसको बारेमा उचित परामर्श दिनु होला

Replies to question

Post Reply
Dr. Mala Shrestha

Obstetrics and gynecology , 10 Years of practice

pregnancy test garnus

Answered on 21/5/21

Namaste! Kripaya doctor sanga online paramarsha lina ko lagi tala diyiyeko link ma click garnu hola, https://www.hamrodoctor.com/service/obstetrics-and-gynecology

Answered on 21/5/21

Post your Reply

Press Here to type in नेपाली ➤