Asked by Keshav parajuli
on 27/5/21
सर मलाइ धेरै किसिम को सम्स्या छ १ गर्धन दुख्ने २ पेट ३नाक को ४छाती अब यस्को समग्रमा के फुल बोडी चेकप गर्दा हुन्छ के गर्नु पर्ला जन्कारी दिय आभारी हुने थिय र फुल बोडी चेक अप गर्दा कति लाग्छ अनि के के चेक अप हुन्छ?