Asked by Urmila shrestha ,17 years

on 28/5/21

गर्भ बसेको १०-१२ दिन भयो । ३-४ दिनदेखी एकदम टाउको भारी हुने बान्ता होला जस्तो हुने अनि मुखबाट पानी आइरहन्छ । यो मेरो दोस्रो गर्भ हो । हुन त पहिलो चोटिपनी यस्तै भएको थियो । के करणले यस्तो हुन्छ ? के गर्नुपर्ला यस्तो बेला?

Replies to question

Post Reply
Dr. Sumedha Paudel

Medical officer, 2 Years of practice

अलि अलि बान्ता आउला जस्तो हुने हुन्छ सुरुसुरुमा । धेरै नै भयो, केही खान सकिएन भने परिक्षण गराउनुपर्छ । पानी प्रशस्त खानुहोला, चिल्लो पिरो अमिलो कम खानुहोला। खाने बित्तिकै पल्टेर नसुत्नुहोला। केही गाह्रो भएमा स्त्री तथा प्रसुती रोगको डाक्टरसंग परामर्श लिनुहोला।

Answered on 28/5/21

Dear user, Please go through the link below to consult online with the doctor, https://www.hamrodoctor.com/service/obstetrics-and-gynecology

Answered on 28/5/21

Post your Reply

Press Here to type in नेपाली ➤