Asked by Anonymous User ,29 years
on 28/5/21
कोरोनाबाट बच्न के गर्न सकिन्छ?
Psychiatry, 2 Years of practice
मास्क लगाउने, अरुसंग दुरी कायम गर्ने, साबुन पानीले हात सफा राख्ने वा स्यानिटाइज गर्ने, भिडभाडमा नजाने गरेर कोरोनाबाट वचन सकिन्छ ।
Asked by Anonymous User ,29 years
1 day, 3 hours ago