Asked by Anonymous User
on 29/5/21
सर,नमस्कार मेरो 2/3 दिन भयो दायाँ तिरको छाती दुख्ने गर्थ्यो । हिजो बाट अनि बायाँ साइड तिरको छाती पोले जस्तो गरेर दुख्छ । अरु केही समस्या छैन मलाई एकासी छाती दुख्ने पोले जस्तो गर्छ । के ले गर्दा दुखेको होला ?? केही सुझाव सल्लाह दिनु हुन्छ कि कृपया 🙏🙏🙏🙏