Asked by Anonymous User

on 2/6/21

म २६ बर्ष, २ बर्षर्को वच्चाको आमा हु । मेरो नमल डेलिभरि भएको थियो । महिनावारी समय अनुसारको भईरहेको छ ।महिनावारी भएको ८ दिन मेरो हिजो वेलुका देखि तल्लो पेट निकै दुख्ने पिसाब पोल्ने गरेको छ । केे कारण किन र के गर्ने सल्लाह दिनुहुन अनुरोध गर्दछु ।

Replies to question

Post Reply
Dr. Purushottam Adhikari

Psychiatry, 2 Years of practice

पिसाबको इन्फेक्सन भएको हुन सक्छ । पिसाब जाँच गराउनुहोला। पानी बढी खानुहोला।

Answered on 6/6/21

Namaste, doctor sanga online paramarsha lina ko lagi tala diyiyeko link ma click garnu hola, https://www.hamrodoctor.com/service/obstetrics-and-gynecology

Answered on 2/6/21

Post your Reply

Press Here to type in नेपाली ➤