Asked by Machhindra Bhandari

on 6/6/21

मेरो भान्जाको फुटवल खेल्ने क्रममा दाईने कुमको beauty Boan भाँचिएको छ । डा. ले यत्तिकै पनि ठिक हुन्छ भन्छन् कि त स्टिलले जोड्नु पर्छ भन्नू हुन्छ । के गर्दा ठिक हुन्छ होला अनि खर्च के कति लाग्छ होला र कहाँ लगेर गर्दा ठिक हुन्छ जानकारि पाए आाभारि हुने थिए ।

Replies to question

Post Reply
Dr. Sumedha Paudel

Medical officer, 2 Years of practice

हाडजोर्नीको डाक्टरले एक्स रे हेरेर यतिकै ठिक हुन्छ भन्नुभएको भए त्यतिकैमा ठिक होला। भाचिएको भाग धेरै छुट्टिएको छैन भने यतिकै पनि ठिक हुन सक्छ ।

Answered on 7/6/21

Namaste, doctor sanga online paramarsha lina ko lagi tala diyiyeko link ma click garnu hola, https://www.hamrodoctor.com/service/orthopedic

Answered on 6/6/21

Post your Reply

Press Here to type in नेपाली ➤

Recently answered health questions

Your Health and Privacy Matters