Asked by बिष्णु प्रसाद अधिकारी

on 25/6/21

डक्टर साब मेरो छातीको बिच भागमा ३ साल अगाडी छाम्दा एउटा सानो डल्लो बस्तु थियो। र आज ३ साल पछि त्यो डल्लो ठुलो गुच्चा जत्रो भएको बाहिरैबाट देख्न सकिन्छ। यो के होला? यस्ले केही असर गर्छ कि गर्दैन पछि गएर??????

Replies to question

Post Reply
Dr. Rabindra Tamang

MBBS, MS General Surgery (BPKIHS , Topper) MCh resident (Department of Urology and Kidney Transplant Surgery, TUTH, Kathmandu)), 2 Years of practice

नमस्कार बिष्ष्णु जि । तपाइको छातिको बिचको भागको डल्लो सिस्ट वा बोसोको डल्लो जे नि हुन सक्छ । माथी उल्लेखित कुनै पनि क्यान्सर रोग होइनन । तर बिश्व्स्त हुन जाँच गर्न जरुरी छ । धन्यबाद

Answered on 26/6/21
Dr. Purushottam Adhikari

Psychiatry, 2 Years of practice

एकपटक परिक्षण नगरी के भएको हो यकिन भन्न सकिन्न । कहिलेकाही lipoma भन्ने बोसोको डल्लो नि हुन सक्छ । आकार बढेमा, दुखेमा वा समस्या दिएमा नजिकै अस्पताल गएर डाक्टरलाई देखाउनुहोला।

Answered on 25/6/21

Namaste! Kripaya najikai ko Hospital ma doctor lai dekhaunu hola. Paila online marfat aafno samasya bare doctor sanga chhalfal garna chahanu hunchha vane tala diyiyeko lina ma click gari online paramarsha garnu hola, https://www.hamrodoctor.com/service/general-physician

Answered on 25/6/21

Post your Reply

Press Here to type in नेपाली ➤

Recently answered health questions

Your Health and Privacy Matters

Articles related to Viral and Infectious Disease Consultation