Asked by Anonymous User
on 10/2/19
मेरो श्रीमतीलाई 2-3 महिना देखि सस फेर्न गरो हुने, कहिले कहि बेहोस हुने, सेतो पानी बग्ने आनि ड्उ आउने हुन्छा। दुप्लाउदै जाने हुन्छा। यो कुन रोगको लछ्यन हो र यसको समधन के होला ?

पेटकाे समस्य हाे कि भनेर indoscopy र video exay पनि गरे तर केही समस्य देखिन ।
kun doctorlai dekhauda ramro holaa
kun doctorlai dekhauda ramro holaa.
यस्तो समस्या धेरै रोगमा देखिन्छ । विस्तृत परिक्षण र जाँच गर्नु आवश्यक हुन्छ र यतिकै भन्न सकिन्न। एकपटक नजिकैको अस्पतालमा गएर चिकित्सकलाई भेटी जाँच र परिक्षण गराएर त्यसैअनुरूप गर्नुहोला। धन्यवाद
Asked by sudib sulu ,26 years
4 days, 10 hours ago
Asked by Anonymous User ,29 years
4 days, 13 hours ago