Asked by Anonymous User

on 27/6/21

मेरो अणडकोस सेक्स गरेपछि दुखदछ।

Replies to question

Post Reply
Dr. Rabindra Tamang

MBBS, MS General Surgery (BPKIHS , Topper) MCh resident (Department of Urology and Kidney Transplant Surgery, TUTH, Kathmandu)), 2 Years of practice

नमस्कार। अण्डकोश सेक्स गरेसी मात्र दुख्नु भनेको सेक्स गर्दा अण्डाकोशलाइ असर पर्ने काम गर्दा हुन्छ जस्तै तान्ने, घुमाउने आदि । नत्र एत्तिकै दुख्दैन । यदि कुनै एस्तो कृयकलाप छैन भने अण्डकोशको सङ्क्रमण वा अन्य अन्डकोष सम्बधी रोग हो कि भनेर जाँच गर्न पर्ने हुन्छ । पूरा जाँच आबश्यक छ। धन्यबाद

Answered on 27/6/21

Post your Reply

Press Here to type in नेपाली ➤