Asked by Birendra dhakal

on 27/6/21

12-13 बर्षको उमेरदेखि नाइटो दुख्ने दुखाइको बेला पिसाब गर्दा नाइटोको भाग देखि पिसाब नलि सम्म दुखाइ भइ पिसाब फेर्न नै नसक्ने हुनु । लाग्छ पिसाब गर्ने नलि नै झर्ला जस्तो हुने। अहिलृ म 23 बर्वको भए 12-13 को उमेरदेखि अाजसम्म मा दुखाइ 2-3 month को distance मा हुन्छ

Replies to question

Post Reply
Dr. Purushottam Adhikari

Psychiatry, 2 Years of practice

पिसाबको जाँच गराउनुभएको छ? पिसाबको इन्फेक्सन हुन सक्छ । पानी बढी खानुहोला। एकपटक पिसाबको जाँच गराउदा राम्रो हुन्छ ।

Answered on 28/6/21

Post your Reply

Press Here to type in नेपाली ➤

Recently answered health questions

Your Health and Privacy Matters