Asked by Anonymous User

on 27/6/21

मलाइ हाइ (yawn )एकदम धेरै आउँछ र yawn गरिसकेपछी दुवै कान बन्द हुन्छ एकछिन !!कान कराउने समस्या छ audiology गर्दा सबै ठिक छ भन्नुहुन्छ ।एकदम थकाइलागेजस्तो हुन्छ हिड्दा हुतिन्छु कि जस्तो लाग्छ के कारणले तेस्तो भएको होला ? अब के गर्दा राम्रो हुन्छ ।

Replies to question

Post Reply
Dr. Anand Prajapati

General Physician

Get your CBC or Hemoglobin tested.

Answered on 29/6/21
Dr. Purushottam Adhikari

Psychiatry, 2 Years of practice

कानको विस्तृत परिक्षण गरेर हेरेर मात्र के भएको हो भन्न सकिन्छ । एकपटक नाक कान घाटीसंग परामर्श लिनुहोला। कान कराउने लामै समयसम्म छ भने MRI लगायतका जाँचहरु नि आवश्यक पर्न सक्छ।

Answered on 27/6/21

Post your Reply

Press Here to type in नेपाली ➤

Recently answered health questions

Your Health and Privacy Matters