Asked by Anonymous User ,3 years
on 3/7/21
Can i take both allopathic and ayurvedic medicine for treatment of gastric? if yes what should be the interval in between?
Asked by Anonymous User ,3 years
on 3/7/21
Can i take both allopathic and ayurvedic medicine for treatment of gastric? if yes what should be the interval in between?
MBBS, MS General Surgery (BPKIHS , Topper) MCh resident (Department of Urology and Kidney Transplant Surgery, TUTH, Kathmandu)), 2 Years of practice
नमस्कार । मेरो सुझाब मानु हुन्छ भने --> दुइटा डुङ्गामा खुट्टा नहाल्नु होला । तपाइलाइ आयुर्बेदिकमा बिस्वास छ भने तेहि प्रयोग गर्नु होला । छैन भने एलोप्याथिक । यो दोसाधे कुराले पिरोल्छ । औषधिको रिएक्सन हुनसक्छ । यसर्थ, एक किसिमको औषधि प्रयोग गर्नुहोस । अन्तमा gastritis को उपचार राम्रो ठाउमा गर्नु होला । अहिलेको औषधिले gastritis निर्मुल हुन्छ । तेसैले दुइटा पद्दतिका औषधि खान नि पर्दैन । धन्यबाद । ड. रबिन्द्र तामाङ्ग कन्सल्टेन्ट जनरल सर्जन हाल कोशी अस्पतलमा कार्यरत
Asked by Anonymous User
1 day, 7 hours ago
Asked by Sirjana kumari baniya ,28 years
4 days, 22 hours ago