Asked by Kumari koirala

on 4/7/21

मेरो पेट देखि माथी छती देखि तल एक्दम बेसरी दुख्ने अनि स्वास फेर्न गारो हुने गर्च ।अनि एक्दम काम चुट्छ लग लग डाक्टर साब ।। सबै ल्याब रिपोर्ट normal छ ।blood test नि normal eco cardio नि normal sugar test ni normal ।xray नि normal ।।5/6 yearsago देखि asthma allergic ले हुने ।।asthaalin captules लिदै गरेको छ ।अनि pantop मर्निङ मा use garxu ।। 20/25 दिन आगदी बिहोस भय एक्कसी ।।।अनि एक्दम सारो पारेसी oxygen नि low bhayexa अनि त्यो नि लगाको ।।।सास थुन्ने पसिला एक्कै चीन मा आउने gastric माथी आर thungo जस्तो भर बस्ने त्यो समस्य छ ।।कोरोना नि होइन test मा नेगेटिभ नै छ ।।।डाक्टर साहब baata राम्रो उपचार परामर्श को आस गरेको छू।आज तेइ भर pantop इन्जेक्सन र hybro इन्जेक्सन लगार अको please राम्रो परामर्श दिनुहुन्छ भन्ने आश राखेको छु।।धन्यवाद ।।

Replies to question

Post Reply

Dear user, if you would like to consult online with the doctor, please go through the link below, https://www.hamrodoctor.com/service/gastroenterologist

Answered on 5/7/21

Post your Reply

Press Here to type in नेपाली ➤

Recently answered health questions

Your Health and Privacy Matters