Asked by Anonymous User

on 9/7/21

मरो आमा ६२ वर्ष पुग्नु भयो उहाँलाई सुगर छ। आज भन्दा ६ महिना अघि सम्म औषधि सेवन गरी राख्नु भएको थियो। फेरि बढेको छ । पहिला जुन औषधि खानु भएको थयो तय खानु पर्छ रे तर नाम थाहा भयन हस्पिटल को पुर्जी पनि घरमा भैपरि आएर नष्ट भयो । अब के गर्न सकिन्छ??????

Replies to question

Post Reply

thank you doctor!!!!

Answered on 16/7/21
Dr. Dibas Khadka

Internal Medicine, Gastroenterology, Hepatology

नमस्ते, एक पल्ट विहान खाली पेटमा नजीकै रहेको स्वास्थ्य केन्द्रमा गई चिकित्सक सँग परामर्श गरि आधारभूत रगत/पिसाब जाँच गराऊनु होला। त्यो जाँचको नतीजा अनुसार चिकित्सकले औषधि शुरु गर्नु हुनेछ।

Answered on 9/7/21

Post your Reply

Press Here to type in नेपाली ➤

Recently answered health questions

Your Health and Privacy Matters