Asked by Anonymous User
on 12/7/21
मलाई बिगत २ महिना देखि यो समस्या छ। पिसाब पैले भन्दा छिनछिन् मा आइ रहन्छ। पैलेको नर्मल भन्दा अहिले बढी नै पटक फेर्न जानुपर्छ। एक्छिन् पिसाब रोके की असही हुन्छ। दुबै खुट्टाहरु दुख्छ। खुट्टामा भित्र भित्रै पोलेको अनुभुत हुन्छ। यसको लागि कुन विशेषग्य डाक्टर सँग जचाउनु उचित हुन्छ?