Asked by Madhav Kafle

on 16/7/21

मेरो नानी १२ महिना हुँदा बाबा दादा राम्रो सङ्ग भन्ने गर्थिन तर १३ महिना पछि त्यो शब्द लगायत केही नि बोली आएको छैन ।अहिले २५ महिना कि भैइन केही परिवर्तन भएको छैन । खासमा के भएको हो । हामीले बोलाउदा response नि दिदिनन । बाबा ममि सङ्ग खेल्नु भन्दा एक्लै खेल्न रुचाउने । मन परेको म्युजिक आयो भने कुदेर आउने । के गर्नु पर्ला । खास के भएको हो । जवाफ पाम न । माधव काफ्ले । बुटवल

Replies to question

Post Reply

Thank you so much Dr. Devesh. But if you have no or clicnic name, please send me.

Answered on 17/7/21

if u r in butwal meet dr sandip subedi once in hospital line

Answered on 16/7/21

Post your Reply

Press Here to type in नेपाली ➤

Recently answered health questions

Your Health and Privacy Matters