Asked by Laxman Rai
on 27/8/21
मेरो नाक बेला बेलामा बन्द हुन्छ । जस्बाट मलाई स्वासप्रस्वाश गर्न गारो त हुन्छ नै । चिसो पिउने बितिकै होस वा चिसो ठाउँमा जादानै रुघा लाग्ने र पातलो सिगान आफै आउने प्रक्रिया सुरु हुन्छ, जस्ले गर्दा Final exam नै Drop गर्नु परेको थियोे 😪 । एस्तो अबस्थामा मैले के गर्न पर्ला ? Plz advise me..