Asked by Rabin Bajracharya
on 10/9/21
मेरो ११ बर्षकी छोरी पढाइमा धेरै नै कमजोर छ र पढन मन नै गर्दैन र केही न केही छुकछुक चलि रहन्छ हरेक दिन जसो केहि न केहि बिगारे कै हुन्छ । टि भि, मोबाइलमा कार्ट्न मात्र हेर्न मन पराउछ वा एकलै बस्न मन पराउछ । यस्को समाधान के होला