Asked by Rtr Philip kandel

on 17/9/21

मेरो छोरी जन्मेको आज १६ दिन भयो अनि आमाको दूध संगै Lactodex पनि बेला बेलामा दिएका छौ तर आज ५ दिन भयो दिसा गरेको छैन किन होला ?? पिसाब चै गरेकी छिन ।। पिसाब गरे पछि पनि रुन्छिन । अनि दिन भरिमा रुनिको मात्र निकै कम छ यानी धेरै रुनि गर्दैन ।।

Replies to question

Post Reply

Dear user, if you would like to book an appointment with the doctor, please go through the link below, https://www.hamrodoctor.com/service/pediatrics

Answered on 17/9/21
Dr. Sumedha Paudel

Medical officer, 2 Years of practice

बान्ता, पेट फुल्लिएको केही छ? एकपटक अस्पताल गएर परिक्षण गराउदा राम्रो हो।

Answered on 17/9/21

हजुर ५ दिन भयो दिशा गरेको नै छैन ।। पिसाब चै गरेको छ ।।

Answered on 17/9/21
Dr. Sumedha Paudel

Medical officer, 2 Years of practice

५ दीनसम्म एकपटक नि दिशा भएको छैन? एकपटक नि भएको छैन भने कृपया अस्पताल गएर परिक्षण गराउनुहोला।

Answered on 17/9/21

Post your Reply

Press Here to type in नेपाली ➤

Recently answered health questions

Your Health and Privacy Matters