Asked by Anonymous User

on 31/10/21

बिगत ४ बर्ष अघाडी पट्टि को भाग को मेरो लिंग को छाला प्यान्ट को चेन ले काटेर थुनिएको छ केही त समस्या भाको छैन तर पनि यस्को सल्यक्रिया गर्नु पर्छ जस्तो लाग्यो के गर्नु पर्ने हो बताईदिनु न #sir&madam..

Replies to question

Post Reply
Dr. Rabindra Tamang

MBBS, MS General Surgery (BPKIHS , Topper) MCh resident (Department of Urology and Kidney Transplant Surgery, TUTH, Kathmandu)), 2 Years of practice

नमस्कार अब त्यो छाला मा समस्या छ कि छैन सबै हेरेर अप्रेशन गर्न पर्ने नपर्ने निर्क्यौलमा पुग्न जरुरी छ । तसर्थ, पहिले सर्जन कहाँ गएर परामर्श लिनुहोला । धन्यबाद ।

Answered on 31/10/21

Post your Reply

Press Here to type in नेपाली ➤

Recently answered health questions

Your Health and Privacy Matters