Asked by Hritik Shrestha
on 3/11/21
मेरो penis को phimosis (circumcision) सर्जरी गराउनु छ । म अहिले ३६ वर्षको भएँ । यो उमेरमा के यो सर्जरी गराउनु सम्भव छ की छैन ? यदि गराउन सकिन्छ भने मैले हस्पिटलको कुन विभागमा सम्पर्क गर्ने होला (सर्जरी अथवा युरोलोजी अथवा छाला तथा यौन रोग विभाग? कृपया झर्को नमानी यस बारेमा बताई दिनु भए धेरै आभारी हुने थिएँ ।