Asked by Anonymous User
on 6/12/21
I m suffering from phimosis and need treatment.
MBBS, MS General Surgery (BPKIHS , Topper) MCh resident (Department of Urology and Kidney Transplant Surgery, TUTH, Kathmandu)), 2 Years of practice
नमस्कार anonymous user । तपाइको phimosis भएको हो भने यसको एउटै मात्र उपचार हुन्छ : अप्रेशन ।। यो अप्रेशन गराउन म जस्तो सर्जन कहाँ सम्पर्क राख्नुहोला । अप्रेशन बाहेक को सजिलो उपचार तिर लाग्दा नचाहिदो दबाइ र औषधि मा फस्न सक्नु हुन्छ । तसर्थ, उपचार गर्न मन छ भने सर्जन कहाँ गएर उपयुक्क्त सल्लाह र उपचार गराउनु होला । धन्यबाद ।।
Dear user, for the treatment, kindly go through the link below and book an appointment, https://www.hamrodoctor.com/service/urology
Asked by Niraj Babu Yadav ,20 years
3 days, 1 hour ago
Asked by Anonymous User ,30 years
1 week, 5 days ago