Asked by Sudip Aryal ,28 years

on 23/12/21

Hello sir, मेरो नाक अस्ति बाट दुई दिन (1 दिन को फरक मा) एकदिन मा दुई पटक रगत गयो, नाक सुक्खा र नाक बाट मुख सम्म जोडिएको भित्री भाग पनि सुक्खा छ, घाँटी को तल्लो भाग पनि कहिले कहीँ सुक्खा अनुभव हुने गर्छ, कहिले चाहिँ घाँटीमा केही अड्केको जस्तो हुन्छ तर खाना निल्दा दुख्ने चाहिँ केही पनि हुँदैन। के कारण ले होला? निदाएको बेला अप्ठेरो तरिका ले खसखस गरेको हुन्छु अरे । समग्र मा भन्नु पर्दा कहिले घाँटी त कहिले नाक को समस्या आई नै रहन्छ के उपाय गर्ने होला सर यो समस्या बाट छुटकारा पाउन 🙏

Replies to question

Post Reply
Dr. Sunil Kumar Singh

ENT, Head and Neck Surgery

रिफ्लक्स डिजिजले गर्दा प्रर्य जसो हुन्छ।

Answered on 24/12/21

Post your Reply

Press Here to type in नेपाली ➤

Recently answered health questions

Your Health and Privacy Matters