Asked by Sangita sharma
on 1/1/22
जाडोको समय मा हात खुट्टा को औंला सुन्निनु ,हातको जोर्नी मा हल्का दुखाइ हुनु ,चिलाउनु के बाथ रोग को symptoms, हो,? हाड जोर्नी को डाक्टर संग परामर्श गर्दा RA हो भनेर औषधि चलाउनु भएको छ

Psychiatry, 2 Years of practice
डाक्टरले RA भनेर औसधि चलाउनुभएको छ भने बाथ रोगको नै लक्षणहरु हुन। औसधि नछुटाइ समयमै खानुहोला र फलो अपमा जानुहोला।
Asked by Sameer Pant
12 hours, 30 minutes ago
Asked by Anonymous User ,34 years
19 hours, 56 minutes ago