Asked by Anonymous User ,36 years
on 1/2/22
मेरो जिब्रो तीन चार दिन देखि सिस्नो ले पोलेको जस्तो भइरहेको छ किन होला।
Consultant Ayurveda Physician, 11 Years of practice
यहाँको जिब्रोमा घाउ भएको कारण हुनसक्छ । यस्तो समस्या बि समुहको भिटामिनको कमि वा पेटको रोगको कारणले भएको हुनसक्छ । १ पटक जनरल फिजिसियनलाई भेटेर सल्लाह लिनु उपयुक्त हुन्छ ।
Asked by Niraj Babu Yadav ,20 years
2 days, 14 hours ago
Asked by Anonymous User ,30 years
1 week, 5 days ago