Asked by Anonymous User
on 21/7/22
नमस्ते! मेरो आमाको खुट्टाको पैताला पोल्नुका साथै कुर्कुच्चा दुख्छ जसले गर्दा हिंड्न् धेरै नै गाह्रो भएको छ दुई तीन पटक डाक्टर साबलाइ पनि देखाइयो एक्सरे पनि गरियो आमालाइ ओउसधी खादा ठिक हुन्छ ओउसधी छोडे पछि फेरि दुख्छ यसको समाधान के होला ?