Asked by Rtr Philip kandel
on 8/2/23
मेरो पिसाबमा रगत देखियो भनेर IOM मा मेडिकल गराउदा भन्नू भयो अनि मैले स्टार हस्पिटलमा गयेर ultrasound, blood test(rft, urine routine examination गरे तर सबैमा समान्य छ तर ultrasound मा चाहिँ 4mm is noted in midpole calyx of left kidney without hydroonephrosia भनेर देखायो ..!! पेटको डाक्टरलाई देखाएको थिए तर urology को डाक्टरलाई देखाउनुस भन्नुभयो र तेसपछि म बाहिर जानुपर्ने भयो डाक्टरलाई देखाउन सकिन । मैले अब के गर्नु पर्ला औषधि सेवन गर्नु पर्ला वा नपर्ला ?? पानी निकै खाइरहेको छु ।।