Asked by Anonymous User
11 months ago
मेरो देब्रे अण्डकोष दाहिने भन्दा सानो छ ।।। केहि दिन देखी आफै कट कट दुख्छ । थिचिएको जसरी ।। पहिला कहिले काही कतै कतै दुख्थीयो ।।। तर केहि दिन देखी दुखीरहेको छ । मैले ते गर्न पर्छ होला सर ????
Asked by Sirjana kumari baniya ,28 years
1 day, 21 hours ago
Asked by Anonymous User
4 days, 11 hours ago