Asked by BarDan Neupane ,26 years
on 26/4/19
Scaphoid fracture non union ko surgery ko average cost kati lagna parcha?
Asked by BarDan Neupane ,26 years
on 26/4/19
Scaphoid fracture non union ko surgery ko average cost kati lagna parcha?
Community Physician
मित्र, मेडिकल कलेज हरुमा जानु होला/ निजि अस्पताल भन्दा संस्तो नै हुन्छ/ धन्यवाद
प्रश्नको लागि धन्यवाद । यो समस्याको उपचारमा पर्ने खर्छ अस्पताल अनुसार फरक पर्छ । सरकारी अस्पताल र मेडिकल कलेजमा अलि सस्तो पर्छ भने प्राइभेटमा महङ्गो पर्छ। टीचिङ्ग अस्पताल, पाटन अस्पताल, ट्रमा सेन्टर आदिमा सस्ततो पर्ने हुनाले त्यहा सम्पर्क राख्नुहोला। धन्यवाद
Asked by sudib sulu ,26 years
3 days, 18 hours ago
Asked by Anonymous User ,29 years
3 days, 20 hours ago