Asked by Anonymous User ,27 years

on 27/5/19

नमस्ते डाक्टर, म अहिले २२ बर्षको भए मेरो बिबाह भएको ८ महिना भयो बिबाह अगाडी देखि नै हामी बीच शारीरिक सम्बन्ध भैसकेको थियो अहिले नै बेबी नजन्माउने भनेर मैले आइ पिल खाने गरेको थिए अहिले मेरो श्रीमान जागिरको सिलसिलामा बाहिर हुनुहुन्छ करिब ३ महिना जति भयो, मेरो मैनावारीमा गडबडी आएको छ. हल्का रगत देखा पर्छ अनि फेरी हुन्न यस्तो भएको ३ पटक भयो दिन बिराएर हल्का हल्का रगत देखा पर्छ अनि तेस्पछि अलि केहि समय पछि मात्र मैनावारी हुन्छु के भएको होला एकदमै डर लागिरहेको छ अनि हल्का हल्का गन्ध आउने सेतो पनि पनि बग्छ मलाई के भएको होला डाक्टर साप ?? अनि मैले के गर्नु पर्छ बताईदिनु होला!!

Replies to question

Post Reply
Dr. Surya B. Parajuli

Community Physician

मित्र, प्रश्नको लागि धन्यवाद, तपाईले प्रयोग गरेको आकस्मिक गर्भनिरोधक मा प्रयोग हुने हर्मोनले यसो हुन पनि सक्छ र अरु कारणहरु पनि हुन्छन/ लाज नमानी एकचोटी चिकित्सकलाई भेट्नु हुन अनुरोध छ/ नियमित परिवार नियोजन को साधनको रुपमा यसलाई प्रयोग नगर्नु होला/ थप जानकारी यहाँ पढ्नुहोस् / http://suryaparajuli.com.np/index.php/p-jnmvs-health-articles-press-release/253-emergency-contraception-is-good-or-bad धन्यवाद //

Answered on 27/5/19
Dr. Swasti Sharma

Gynaecologist and fertility specialist

Namaste! Baccha nabasne aushadhi haru khada periods gadbadi bhayeko hunu parcha.Ek choti hospital aaunush ani ultrasound garera hernu parcha. Thank you.

Answered on 27/5/19

Post your Reply

Press Here to type in नेपाली ➤

Recently answered health questions

Your Health and Privacy Matters

Asked by Arun shrestha ,40 years

13 hours, 52 minutes ago

I have too much on my foot?