Asked by sunil thapa ,32 years

on 3/6/19

विगत ६ महिना देखि मेरो नाक बाट पातलो सिगान बगी रहन्छ साथै हाछिउ पनि आई रहन्छ । मैले पोखरा मा पनि डाक्टर सँग चेक अप गराए र नाक को एक्सरे गर्दा नाकको माथि पिप जम्मा भको छ भनेर मलाई Febrex plus, Feza-120mg र Zefix 200mg Medicine दिनु भयो सो मेडिशिन खादा पनि मेरो समस्या समाधान भएन यसको लागि उचित सल्लाह को लागि हार्दिक अनुरोध गर्दछु ।

Replies to question

Post Reply
Dr. Jayendra Pradhananga

Senior Clinician, 15 Years of practice

You may be suffering from Allergic Rhinitis. You should take precautions from the allergens causing you the symptoms. Try avoid cold, dust and smoke.

Answered on 4/6/19

प्रश्नको लागि धन्यवाद । एकपटक आफ्नो समस्या चिकित्सकलाई देखाइसकेर औसधि सेवन गर्नुभएको छ भने फेरि फलो अप गर्दा राम्रो । पिप जम्मा भएको छ भन्नुभयो , ठ्याक्कै त्यो समस्या के हो भनेर एकपटक रीपोर्ट मै लेखेकोजसरी भन्नुभए हुन्थ्यो । कतिपय यस्तो सम्स्या औसधिले सन्चो हुन्छ, नभएमा पिप निकाल्ने अन्य विधीहरु पनि अपनाउन सकिन्छ। हाम्रोडक्टर मार्फत नाक कान घाटीको चिकित्सकसंग सल्लाह लिन यो लिन्कमा गएर पुरानो रीपोर्ट सहित अपलोड गर्न सक्नुहुनेछ । धन्यवाद https://www.hamrodoctor.com/service/ear-nose-throat

Answered on 3/6/19

Post your Reply

Press Here to type in नेपाली ➤