Asked by Anonymous User
on 18/6/19
नमस्ते doctor sab बिगत लामो समय देखि मैले मेरो (right said) को कान कम सुन्दै आएको छु, र फेरि अहिले आएर अर्को (left said )को पनि कम सुन्दै भन्दा पनि धेरै कम सुन्दै गएको छ 2/3 हप्ता देखि, यस्तो समस्य अयि left said मा पनि दुख्ने असहाज हुने केही छैन त्यस्तो, मात्र कम सुन्दै गएको छ अहिले त धेरै गारो नै छ दुवै कान ले न सुन्दा ठुलो पीड मा छु , यो यस्तो के कारण ले भएको होला doctor sab म बखर को युवा अवस्थ मै यस्तो कान न सुन्ने समस्य भोक्नु पर्दा धेरै नै ठुलो पिद भएको छु भोलि गएर कतै पुरै नै न सुन्ने त होइन धेरै पीड मा छु के गर्दा खेरी चाहि ठिक होल doctor sab ठुलो आश लिएको छु केही बतै दिनु हुन्छ कि भनेर !!!!