Asked by Anonymous User
on 19/6/19
नमस्ते डाक्टर।समस्या भन्नू पर्दा मेरा बायाँ तर्फकाे अण्डा काेष हल्का दुखि राख्छ।कहिले त्यतिकै निकाे भएजसताे हुन्छ।अनि फेरि दुख्छ।मलाई यसताे भएकाे धेरै वर्षा भयाे।मैले पहिला madicine pani खाएकाे थिऐँ।निकाे पनि भएकाे थियाे केही समय।याे के कारणले यसताे हुन्छ जानकारी अनि केही सल्लह सुझाब पाउन सकिन्छ कि?