Asked by Anonymous User ,27 years

on 11/7/19

हेल्लो doctor , मिन्स भको ६ दिनको दिनमा असुरक्षित यौनसम्पर्क भयो मिन्स भाको बेलामा यौनसम्पर्क गर्दा बच्चा हुन्छ कि हुदैन?

Replies to question

Post Reply

सुरुको हप्ता र अन्तिम हप्तामा गर्भ बस्ने संभावना कम हुन्छ तर यकिन भनेर भन्न सकिन्न। सुरक्षित यौन सम्पर्क गर्नुहोला र अस्थाइ सधानको प्रयोग गर्नुहोला। धन्यवाद

Answered on 12/7/19

Post your Reply

Press Here to type in नेपाली ➤

Recently answered health questions

Your Health and Privacy Matters