Asked by amrit bahadur karki

on 16/7/19

mero left leg 7 yrs before vachiyako thiyo last year MRI garda legament chyatiyako report ayo dr .le phisiyo therapile thik navaya operation garnuparxa vnnuvathyo ma ahile bides ma xu 70 days ko bidama operation grera puranai awastha ma bides farkana sakinxa ki ny hola

Replies to question

Post Reply

प्रश्नको लागि धन्यवाद । पहिले एकपटक फेरि परिक्षण गरेर अपरेसन गर्नै पर्ने वा नपर्ने यकिन गर्नुहोला। अपरेसन गर्नपरे पहिलेकै अवस्थामा यति दिनमा फर्किन सकिन्छ भनेर यकिन भन्न सकिन्न । अपरेसन पछि सन्चो हुन धेरै कुराले फरक पर्छ । जतिसक्दो धेरै बिदा लिएर अआफ्नो अवस्था जानकारी गराएर आउनुहोला। अनि चिकित्सकलाई देखाएर सल्लाह लिनुहोला। धन्यवाद

Answered on 17/7/19

Post your Reply

Press Here to type in नेपाली ➤

Recently answered health questions

Your Health and Privacy Matters