Asked by Anonymous User
on 16/7/19
डा. साहब नमस्कार म मेरो 38 बर्षको मानिस हु। हाल परदेशमा कार्यरत छु, बिगत केहि बर्ष देखी, म मेरो दाहिने कानबाट सधै आवाज आई रहन्छ। मैले ENT डा. लाई देखाई सके, मेडिकल भाषामा टेनिटुस भन्ने रहेछ। टाउकोमा कुनै केहि ट्यूमरले त हुन सक्छ की के हो जानकारी पाए आभारी हुने थिय।