Asked by Anonymous User

on 19/7/19

मेरो नाम मिति बहादुर पेङ्नी हो म अहिले बिदेस मा छु तर मलाई साझ सुत्ने बेला मत्र काम्जोरो आउँछ दिन्मा नर्मल नै हुन्छ के भयहोला बताइ दिन्नुहुन्छ कि दोक्दर साब

Replies to question

Post Reply

राती सुत्ने बेलामा कामजोरो आउने कारण धेरै हुन्छन । अरु कुनै लक्षण छ कि मात्र कामजोरो आउने हो? मलेरिया, टीबी आदि रोगहरुमा सुत्ने बेलामा जोरो आउने गर्छ । एकपटक अस्पताल गएर केही जाचहरु गरेपछी मात्र के भएको हो यकिन भन्न सकिन्छ। धन्यवाद

Answered on 20/7/19

Post your Reply

Press Here to type in नेपाली ➤

Recently answered health questions

Your Health and Privacy Matters

Asked by Arun shrestha ,40 years

14 hours, 52 minutes ago

I have too much on my foot?