Asked by Roshan Bista
on 22/7/19
sperm badauna k khano parxa
Asked by Roshan Bista
on 22/7/19
sperm badauna k khano parxa
kk jachanoo parxa
becheko xaina kk test garno parxa
kun hospital gada ra k vannu parxa dr sab
biraya patlao huno ra bacha nahuno ma k k le garda hunxa
विर्य कम भएको खाने कुरा खाएर सन्चो हुदैन । किन के कारणले भयो थाहा पाएर त्यसै अनुसार उपचार गर्नपर्छ । थप जाँच हरु आवश्यक पर्न सक्छ । एकपटक जाचेकै ठाउमा गएर चिकित्सकको सल्लाह लिनुहोला। धन्यवाद
gacherai ho dr sab
प्रश्नको लागि धन्यवाद । विर्यको मात्रा जाचेर कम भएको थाहापाउनुभएको कि यतिकै भन्नुभएको हो बुझिएन । त्यस्तो विर्यको मात्रा कम नै भएको भए के कारणले भयो खोजी गर्नपर्छ । यो खानेकुराको काराणले कम र बढी हुने हैन। धन्यवाद
Asked by Laura Bhandari
28 minutes ago
Hello, Would you mind if any obestrician available at clinic service ??
Asked by Arun shrestha ,40 years
11 hours, 49 minutes ago