Asked by Anonymous User
on 30/7/19
म २३ बर्षको विवाहित पुरुष हुँ । मेरी श्रीमतीसँग उनको पिरियडको सातौँ दिनमा भएको असुरक्षित सम्बन्धले अनिच्छित गर्भ रहेको शंका लागेको छ। उनको महिनावारीको आज 22 दिन भयो, आजभन्दा 7/8 दिन अगाडि देखि नै उनीमा खाना खाने बित्तिकै बान्ता हुने लगायतका समस्या देखिएका छन्। के उनी गर्भवती भएकी हुन्? यदि भएको भए यो गर्भ पतनको सुरक्षित उपाय के होला ???